पेट्राेल पम्पमा बिष्फाेट हुदाँ २२ काे मृत्यु

अफ्रिका । गिनीको राजधानी कोनाक्रीमा रहेको तेल टर्मिनलमा विस्फोट भएका छ । सो बिष्फोट भए पछि सुरु भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । गिनी प्रहरीका अनुसार अहिलेसम्म घाइतेको सङ्ख्या १७८ बाट बढेर २४१ पुगेको छ । गिनी सरकारले सो घटना बारे एक विज्ञप्ति जारी गर्दै १०अवशेषहरूको पहिचान हुन बाँकी रहेको जनाएको…