युवा संघ र दुर्गा प्रसाईंले माइतीघरमा गर्ने भनेकाे कार्यक्रममा प्रशासनले लगायाे राेक

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। मंसिर ७ गते विभिन्न मागसहित २ समूहले काठमाडौँमा प्रदर्शन गर्ने भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दुवै समूहलाई दुईवटा विकल्प दिएको छ । प्रशासनले मंसिर ७ गते काठमाडौँमा विशाल सभा…