काठमाडौं । सरकारले आगामी वर्ष एक हजार युवालाई सिपमुलक तालिम दिने भएको छ । यसका लागि सरकारले ४३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रत्येक प्रदेशबाट जम्मा एक हजार युवालाई तालिन दिने बताए । वैदेशिक रोजगारीबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रम मार्फत उद्यमशिलता विकास गरिने बताइएको छ । यस्तो कार्यक्रमबाट कम्तीमा एक लाख…