काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षका रुपमा अघि बढाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने छ । सूचना प्रविधि क्षेत्रमा १० वर्षका ३० खर्व रुपैयाको निर्यात गर्ने र…