काठमाडौं । सिंहदरबारमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालू आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे छलफल गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा भएको छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिव सहभागी थिए । प्रस्तुत समीक्षा…