ट्याक्टरले खेत जोत्दा १२ वर्षीया किशोरी शव भेटिएपछि…

बाँके । डुडुवा गाउँपालिका १ बस्ने एक किशोरीको रहस्यमय मृत्यु भएको छ । अघिल्लो दिनदेखि बेपत्ता स्थानीय श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको मंगलबार शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । बाँके प्रहरीका अनुसार, ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको…