काठमाडौं । ४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन् । भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । विनाशकारी भूकम्पमा परी घाइते भएका मध्ये केहिको अबस्था अझै सुधार हुन सकेको छैन । सुधार हुन नसकेका विरामीलाई…