काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले १५औँ नगर सभाबाट करका दरमा व्यापक वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म गुपचुपमै वृद्धि गरेको पाइएको हो ।साउन लागेपछि कर तिर्न आउँदा सेवाग्राहीले नयाँ करका दर रहेको थाहा पाएपछि वृद्धिको विषय बाहिर आएको छ । जानकारी नै…