इन्जिनियरिङ पढ्न नयाँ शुल्क तोकियो

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ । आइओईका सहायक डिन डा. चिन्तामणि पोख्रेलका अनुसार अब इन्जिनियरिङ पढ्नका लागि ४ लाख ९० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसअघि यी २ विषयको शुल्क ३ लाख १८ हजार रुपैयाँ थियो । शुल्कको टुंगो लागेसँगै बिईको प्रवेश परीक्षा कात्तिक १५…