बेइजिङ। चीनमा एक व्यक्तिले २० हजार युआन अर्थात लगभग तीन लाख ५० हजार पुरस्कार जित्नका लागि एक लिटर रक्सी पिए पछि उनको मृत्यु भएको छ । उनको कार्यालयमा मदिरापान प्रतियोगिता चलिरहेको बेला यो घटना भएको हो । ती व्यक्तिले १० मिनेटमै यति धेरै रक्सी पिए कि उनको अवस्था नाजुक बन्यो र उनको उपचारको क्रममा मृत्यु…