नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लाई प्राप्ति गरेसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालक बीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो । गत १३ वैशाखमा दुवै संस्थाले आ–आफ्नो विशेष साधारणसभाबाट गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । नेपाल राष्ट्र बैंक…