बालेनले भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्दै

काठमाडौं । काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्न सुरू गरेको छ । मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुन:स्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो । महानगरले नबनाएपछि सडक विभागले…