अज्ञात रोगका कारण ७९ जना विद्यार्थी एकैपटक बिरामी

बर्दिबास । अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिबासका ७९ जना विद्यार्थी एकसाथ बिरामी परेका छन् । एक्कासि ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकहरूले आज परीक्षण गरेका थिए । परीक्षणक क्रममा ३ जनालाई डेंगु प्रमाणित भए पनि अन्य विद्यार्थीहरूलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए ।…