काठमाडौं । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्न आवश्यक कानून बनाउने बताएका छन् । यसअघि कोशी प्रदेश सरकारले घरेलु मदिराको ब्राण्डिङ्ग गर्ने नीति लिएको थियो । तत्कालीन सामाजिक विकासमन्त्री उषाकला राई हुँदा कोशी प्रदेश सरकारले सो नीति लिएको भए…