‘चन्द्रागिरि केबलकारमा आपतकालीन उद्धार’

काठमाडाैँ । सशस्त्र प्रहरी बल (एपीएफ) नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंको आयोजना र चन्द्रागिरि हिल्स प्रालीको सहकार्यमा चन्द्रागिरि केबलकारमा आपतकालीन उद्धार अभ्यास सञ्चालन भएको छ। ३ दिनसम्म सञ्चालन भएको कार्यक्रम कृत्रिम घटनाक्रममा आधारित ‘सिमुलेसन’ अभ्यास गरी सम्पन्न भयो । उक्त कार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति पुरूषोत्तम थापा, चन्द्रागिरि हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान…