रुसले लगायाे पेट्रोल निर्यातमा प्रतिबन्ध

एजेन्सी । रुसले पेट्रोल (ग्यासोलिन)को निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध मार्च १ देखि लागू हुनेछ । स्थानीय स्तरमा उपभोक्ता र किसानहरूबाट ग्यासोलिनको माग बढिरहँदा मंगलबार यो घोषणा आएको हो । तेल प्रशोधन कम्पनीहरूले प्रशोधन केन्द्र मर्मत सम्भारको योजना बनाइरहेका छन् । यस्तोमा स्थानीय स्तरमा पेट्रोलको अभाव भएर मूल्य बढ्ने स्थिति टार्न यो कदम…