जब २८ पालिकाका मेयर, उपमेयर विद्यार्थी बनेर २ दिन पढे…

महोत्तरी । महोत्तरी एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डल सरकार सञ्चालनका लागि कतिपय कानुनी प्रावधानका विषयमा अनभिज्ञ थिए । बजेट तर्जुमा गर्दा अपनाउनुपर्ने सावधानीदेखि विपद् जोखिमका कतिपय विषयमा समेत थप ज्ञान बटुल्दा उनी दंग छन् । जनताका समस्याहरूसँग मात्र नजिक हुने हाेइन, कानुनी सीमिततासँग पनि नजिक हुनुपर्ने भएकाले प्रशिक्षार्थीका रूपमा प्रशिक्षित हुँदा निकै खुसी लागेको उनले…