काठमाडौं । भारतको ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी…