डाक्टरको भेषमा अस्पताल घुसेर इजरायली एजेन्टले मारे ३ प्यालेस्टाइनी लडाकु

एजेन्सी । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन । तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ। इजरायली सैनिकहरूले ती व्यक्तिहरूले आतंकवादी हमलाको योजना बनाएको बताएका छन्। इजरायली कमाण्डोहरूले कब्जा गरिएको वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा तीन जनालाई…