क्वालालम्पुर । मलेसियामा एक बाबुले आफनै नाबालिग छोरीहरुसँग सम्बन्धलाई लाजमर्दो बनाएर बलात्कार गरेको घटनालाई सार्बजनिक भएको छ । सो बलात्कार तथा यौंन हिंसा गर्ने बाबुलाई त्यहाँको अदालतले ७०२ वर्ष कैद र २३४ कोर्रा हान्ने सजाय सुनाइएको छ । समाचार अनुसार एक ५३ वर्षीय बुबाले सन् २०१८ देखि २०२३ सम्म २ बालिकालाई ३० पटक बलात्कार गरेको…