मकाउको किराना पसलमा नेपाली पासपोर्ट लिनेकाे लाइन

काठमाडौँ । चीनको स्वायत्त क्षेत्र मकाउको एक किराना पसलमा नेपाली राहदानी सजिलै बनाउन र नवीकरण गर्न सकिने खुलासा भएको छ । मकाउमा अहिले करिब ३५ हजार नेपाली बस्छन् भने हरेक महिना करिब १ हजारको हाराहारीमा नेपालीहरू घुम्न जाने गरेका छन् । तर, नेपाली नागरिकका लागि सरकारले एउटा कार्यालयसमेत राख्न सकेको छैन । त्यसको परिणाम राहदानी…