तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले सोमबार सार्वजानिक बिदा दिएको छ। बालाचतुर्दशीका दिन विभिन्न स्थानबाट हजारौं तीर्थयात्री भक्तजन देवघाटधाममा शतवीज छर्न आउने हुँदा सार्वजानिक बिदा दिइएको गाउँपालिकाले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ। देवघाट क्षेत्र भित्रका सरकारी कार्यालय (अत्यावश्य सेवा बाहेक), सार्वजनिक सङ्घ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद…