इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि इरानले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज)बन्द गरेको घोषणा गरेको छ । तर अमेरिकी सेनाले भने जलमार्ग पूर्ण रूपमा खुल्ला रहेको र व्यापारिक जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ । शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको…