डाक्टर शेखरले बनाए ध्वस्त कोइराला निवासको संरचना जस्ताको तस्तै

विराटनगर । नेपाली कांग्रेसको राजनीतिक इतिहासको जीवन्त साक्षी मानिने विराटनगरको ऐतिहासिक कोइराला निवास फेरि ब्यूँझिँदैछ । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले लगाएको आगोले पूरै खरानी बनाएको यो धरोहरको पक्की भाग मर्मत सम्पन्न भएको छ भने अब कृष्णप्रसाद कोइरालाले बनाएको पुरानो काठ–टिनको संरचनालाई पनि पुरानै शैलीमा पुनर्निर्माण गरिने भएको छ । नेपाली…