मुगु । छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई शुक्रबार पत्रकार सम्मेलन गरेर गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार…