रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ

काठमाडौं । रियल गोर्खा बचत तथा ऋण सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा प्रहरीले अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरेको प्रवक्‍ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए। ३१ वर्षीय अध्यक्ष कठायत डोटी शिखर नगरपालिका-७ का हुन्। सदस्य ओझा भने काभ्रे…