काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र संवर्द्धनमा योगदान दिन सबैलाई आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गरेकी छन् । उनले भनेकी छन्, “निर्वाचन लोकतन्त्रको…