मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु

रौतहट । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको छ। आइतबार राति दुर्गाभगवती गाउँपालिका( ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। मृत्यु हुनेमा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया…