ट्रकसँग बस ठोकिँदा २ जनाको मृत्यु

काठमाडौँ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ । रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ दुर्घटनामा परि २० जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहकले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर…