४७ घन्टापछि भेटियो सन्तकुमारको शव

लुम्बिनी । दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर हराइरहेका सन्तकुमार राजभरको शव भेटिएको छ । मंगलबार दिउसो १२ः४५ बजेदेखि दानव खोलामा हराइरहेका २० वर्षीय सन्तकुमारको शव आज दिउसो ११ः४५ बजे स्थानीयले फेला पारेका हुन् । मूर्ति विसर्जनका क्रममा कोटहीमाई गाउँपालिका–१ दुईमोहानघाटस्थित दानव खोलामा मंगलबार सन्तकुमारसँगै डुबेर हराइरहेका २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय…