काठमाडौँ- प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। आगामी फागुन २१ का लागि घोषित निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणापछि सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए। नवनियुक्त अर्थमन्त्री रामेश्वर…