नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद : शंकास्पद वस्तु डिस्पोज र फरार कैदी नियन्त्रण

काठमाडौँ । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि देशभरको शान्ति–सुरक्षा अवस्था मजबुत बनाउन क्रमशः सफलता हासिल भइरहेको छ । सुरक्षा निकायले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०८२ भदौ २६ गते साँझ ६ बजेदेखि २७ गते बिहान १० बजेसम्मको अवधिमा महत्त्वपूर्ण गतिविधिहरू सम्पन्न भएका छन् । झापाको भद्रपुर नगरपालिका–८ स्थित अस्पताल चोकमा फेला परेको शंकास्पद वस्तु…