जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् । गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर साहलाई लिखित पत्र पठाएको थियो ।उक्त पत्रको जवाफ साहले पठाएको आयोगले जनाएको छ । आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ ।…