काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्का तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएकी छन्। सोमबार मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्कीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तालाई नैतिकताका आधारमा राजीनामा निर्देशन दिएकी हुन्। दलीय गतिविधिमा संलग्न भइ आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार हुने तयारीमा रहेका मन्त्री त्रयलाई चुनावी सरकारको भावना बुझ्न आग्रह…