टुँडिखेलमा गौरा पर्वको रौनक

काठमाडौँ। उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन् । काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् । उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्‍दै रमाइलो गरेका छन् । साथै महिलाहरूले सुदूरपश्‍चिमको सांस्कृतिक रूपमा परम्परागत पोसाक लगाएर…