कांग्रेस समर्थक कानुन व्यवसायीहरूको छलफल स् विशेष महाधिवेशनको माग कानुनी र व्यवहारिक रूपमा मिल्दैन काठमाडौ । नेपाली कांग्रेसको नियमित तथा विशेष महाधिवेशनसम्बन्धी पार्टी विधान २०१७ ९संशोधनसहित० का व्यवस्थाहरूबारे कांग्रेस निकट कानुन व्यवसायीहरूले काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय स्थगित गर्ने अधिकार विधानतः महामन्त्रीहरूलाई नभएको निष्कर्ष निकालेका छन् । आइतबार भएको छलफलमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले…