जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको हो – सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे । विगतको ३७ वर्षमा थिलथिलो बनाएको नेपालका सबै संरचना…