क्रिकेट खेल्न इङ्ग्ल्यान्डको टिम नेपाल आउने सम्भावना

एजेन्सी । इङ्ग्ल्यान्ड पुरुष क्रिकेट टिम नेपाल भ्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टिम बन्न सक्ने सम्भावना देखिएको छ । इङ्ग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड ईसीबीले २०२७–३१ अन्तर्राष्ट्रिय चक्रको कुनै चरणमा नेपालमा छोटो टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ । इङ्ग्ल्यान्डले नेपाल भ्रमण गर्‍यो भने त्यो नेपाली क्रिकेटका लागि ऐतिहासिक टर्निङ प्वाइन्ट…