रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु. २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु. नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु. नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु. नौ…