काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) को सरकार बनको छ । हालै भएको चुनावमा भाजपाले २९३ सिटमध्ये २०२ सिट, करिब दुईतिहाइ बहुमतको जित हात पारेको थियो । भारतीय इतिहासमा पश्चिम बंगालमा भाजपाले पहिलोपटक सरकार बनाएको हो । भाजपाका नेता शुभेन्दु अधिकारीले शनिबार मुख्यमन्त्रीको शपथग्रहण गरेका छन् । उनलाई…