शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ । माओवादी केन्द्रसहित ३ दलको फरक मतकाबीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको छ । माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले फरक मत पेश गरेको हो । माओवादी…