परराष्ट्र मन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा विदेश सचिव मिस्री र परराष्ट्र मन्त्री राणाबीच आइतबार अपराह्न भेटवार्ता भएको हो। दुई दिने नेपाल भ्रमणका लागि विदेश सचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिस्री…