कोरियाली सहयोगमा नास्टद्वारा सूचना पहुँच केन्द्र स्थापना, १२ हजारभन्दा बढीलाई निःशुल्क सूचना प्रविधि तालिम

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकारको आधिकारिक विकास सहायता (ओडिए) अन्तर्गत कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (एनआइए) को प्राविधिक सहयोगमा सूचना पहुँच केन्द्र (आइएसी) स्थापना गरेको छ। यससम्बन्धी द्विपक्षीय समझदारीपत्र (एमओयु) मा सन् २०२० डिसेम्बर ११ मा हस्ताक्षर भई औपचारिक प्रक्रिया सुरु भएको थियो भने केन्द्रको औपचारिक उद्घाटन सन्…