काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागले शुक्रबार रुपन्देही कारागारलाई पत्र पठाउँदै लामिछानेको आफ्नै निवेदनअनुसार सरुवाको निर्णय गरेको हो। हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले यसअघि नै कारागार परिवर्तनको लागि निवेदन दिएका थिए। विभागले आजै निर्णय गरेर पत्र पठाएको कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माले…