काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले तामाङलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । तामाङ पार्टीको रामेछाप जिल्ला सभापति थिए । निर्णयमा भनिएको छ, "...अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण…