कुलिङ पिरियडमा छानबिनत तपाईँ माथि नै गर्नुपर्ने हो कि ? भन्दै ‘प्रचण्ड’लाई योगेशको प्रतिप्रश्न

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रतिप्रश्न गरेका छन् । ‘प्रचण्ड’ले कुलिङ पिरियडको व्यवस्थामा छेडखानी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएपछि भट्टराईले ‘प्रचण्ड’को अडानमाथि नै प्रश्न उठाएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा…