काठमाडौँ। संघीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले १४ बुँदे महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सुशासन प्रवर्द्धन, विपद् व्यवस्थापन, सूचना प्रविधिको सुदृढीकरण, कानुनी सुधार र नागरिक सेवामा सुधारलाई लक्षित निर्णयहरू गरेको छ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकमा हालै कार्यान्वयनमा ल्याइएको एकीकृत क्याबिनेट सफ्टवेयर प्रणालीको बारेमा जानकारी बैठकमा…