पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्सको एक करोड एक लाख र एफवान समूहको ७५ लाख सहयोग

काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले रु. एक करोड एक लाख सहयोग गरेको छ । आज यहाँ अर्थ मन्त्रालयमा उक्त रकम बराबरको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । यसअघि मङ्सिर ३ गते एफवान सफ्ट ग्रुपअन्तर्गत…