काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने बताइएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । विधान संशोधन प्रस्तावमाथि…