भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी साढे २४ लाख घुससहित पक्राउ

भक्तपुर । भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित पक्राउ परेका छन् । जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुुससहित मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो । पैसा भने कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। कार्यालय…